चाहनुहुन्छ भने उसै भए यो आलेख तपाईंकै लागि हो। धारा प्रभाव धारा प्रवाह रूपमा बोलेरै फटाफट लेख्न चाहनुहुन्छ अथवा टाइप गर्न चाहनुहुन्छ भने त्यसको लागि तपाईँलाई सर्वप्रथम एउटा माइक्रोफोन अथवा भनौँ हेडफोनलाई ल्यापटपमा अथवा कम्प्युटरमा plugin गर्नुहोस्। त्यसपछि माइक्रोफोन अथवा हेडफोनलाई एक्सेस दिनुहोला।
त्यसपछि chrome ब्राउजर खोल्नुहोस् ।
तल दिइएको लिङ्कमा क्लिक गर्नुहोस्।
https://dictanote.co/voicein/install/?r=454626
त्यसपछि माथि दिइएको plugin install गर्नुहोला।
इन्स्टल गरिसकेपछि प्लगिनमा बताइए अनुसारको निर्देशन पालना गर्नुपर्छ।
त्यसपछि इजी नेपाली टाइपिङ भन्ने वेबसाइट तपाईँको लागि लाभदायक हुन सक्छ।
https://www.easynepalityping.com
https://designers2077.github.io/PreetiToUnicodeAuto/
यो वेबसाइटमा पुगेपछि google chrome को एक्सटेन्सनमा माइकको चिन्ह लाई रातो रङको बनाउनुपर्छ।
त्यसपछि माइकमा बोलेरै नेपाली सरर टाइप गराउन सक्नुहुन्छ।
यो सबै टाइपिङमा अझ तपाईँलाई सजिलो होस् भन्नका लागि गुगल इनपुट टल को प्रयोग गर्नुपर्छ।
यसमा नेपाली ल्याङ्ग्वेज सेलेक्ट गर्नुपर्छ।
यसमा तपाईँले यदि बोल्दा गलत शब्द टाइपिङ भएको छ भने किबोर्डको सहायताले एडिट गरेर सच्याउन सक्नुहुन्छ।
- Advertisement -