Saturday, December 3, 2022
neelambads

पत्नीलाई तर्साउन पेस्तोल छतमा चलाएपछि

- Advertisement -neelambads
जनकपुरधाम, १४ असार । पत्नीलाई तर्साउन भन्दै पतिले घरको छतमा गई गोली चलाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
श्रीमतीसँग विवाद भएपछि गोली चलाएको आरोपमा जनकपुरधाम उपमहानगरपालिका–९ स्थित थापा चोकमा बस्ने ३७ वर्षीय मनिष अधिकारी पक्राउ परेको छ ।
अटो पिस्टन यूएसए लेखिएको एक थान पेस्तोल, त्यसमा लाग्ने एक राउण्ड गोली र एक थान म्याग्जिन बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
पक्राउ परेका अधिकारीलाई हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान गर्न हिरासतमा राखिएको प्रहरीले बताएको छ ।

तपाई सन्तुष्ट हुनुहुन्छ ?

हामीले दर्जनौं वेबसाइट, अनलाइन, न्यूज पोर्टल बनायौं, रि–डिजाइन गरौं । हाम्रा सेवाग्रँहीहरु सन्तुष्ट छन्...

Neelamb

वीरगन्ज, नेपाल मा स्थित एक रचनात्मक वेब डिजाइन र विकास कम्पनी हो। हामी युवा...

Industries We are Expert At

Travel Website Design Our top-notch Travel website designs are so attractive, lively and user-friendly that...
%d bloggers like this: