Saturday, December 3, 2022
neelambads

धर्मनगरमा मोटरसाइकल पुलको रेलिङमा ठोक्किँदा दुई जना घाइते

- Advertisement -neelambads
सांकेतिक तस्बिर
१० भाद्र २०७९, शुक्रबार बाराको कलैया उपमहानगरपालिका–१२ धर्मनगरमा मोटरसाइकल पुलको रेलिङमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा मोटरसाइकल चालक जितपुर सिमरा उपमहानगरपालिका–२० का ३५ वर्षीय अरुण कुमार गुप्ता र पछाडी सवार ५० वर्षीय सौरब अन्सारी रहेका छन् ।
घाइतेहरुको बीरगन्जस्थित नारायणी मेडिकल कलेजमा उपचार भइहरेको छ । घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको छ ।
गए राति ९ बजे मटिअर्बाबाट वीरगन्जतर्फ जाँदै गरेको ना१२प २५७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएको प्रहरी चौकी मटिअर्बाले जनाएको छ ।

तपाई सन्तुष्ट हुनुहुन्छ ?

हामीले दर्जनौं वेबसाइट, अनलाइन, न्यूज पोर्टल बनायौं, रि–डिजाइन गरौं । हाम्रा सेवाग्रँहीहरु सन्तुष्ट छन्...

Neelamb

वीरगन्ज, नेपाल मा स्थित एक रचनात्मक वेब डिजाइन र विकास कम्पनी हो। हामी युवा...

Industries We are Expert At

Travel Website Design Our top-notch Travel website designs are so attractive, lively and user-friendly that...
%d bloggers like this: