Monday, October 3, 2022
1,000,000FansLike
neelambads

६५ दिनसम्म अबैध रूपमा नेपालमा गुडेको स्कार्पियो बरामद, चालक फरार

- Advertisement -neelambads
वीरगंज, ४ असोज । सशस्त्र प्रहरी बल, नेपालले भारतीय नम्बरको स्कार्पियो नियन्त्रणमा लिएको छ । सोमवार वीरगंज भन्सार रोडबाट सशस्त्रको टोलीले भारतीय नम्बरको स्कार्पियो बरामद गरेको हो । चालक सशस्त्र प्रहरीलाई देखेपछि फरार भएका छन् । एक दिनको लागि गौर भन्सार कार्यालय रौतहटबाट राजश्व तिरी प्रज्ञापनपत्र बनाई नेपाल प्रवेश गरेको सो स्कार्पियो ६५ दिनसम्म अबैध रूपमा नेपालमा गुडेको पाइएकोले कारबाहीको लागि वीरगंज भन्सार बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद स्कार्पियो पैतिस लाख मूल्य बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
[image: neelambadd.jpg] VISIT this link neelamb.com.np


Website | + posts

तपाई सन्तुष्ट हुनुहुन्छ ?

हामीले दर्जनौं वेबसाइट, अनलाइन, न्यूज पोर्टल बनायौं, रि–डिजाइन गरौं । हाम्रा सेवाग्रँहीहरु सन्तुष्ट छन्...

Neelamb

वीरगन्ज, नेपाल मा स्थित एक रचनात्मक वेब डिजाइन र विकास कम्पनी हो। हामी युवा...

Industries We are Expert At

Travel Website Design Our top-notch Travel website designs are so attractive, lively and user-friendly that...
%d bloggers like this: