Friday, December 2, 2022
neelambads

पर्सा क्षेत्र नं. १ (ख)का स्वतन्त्र उम्मेदवार विशाल कुमार घरदैंलो कार्यक्रममा व्यस्त

- Advertisement -neelambads
वीरगंज, २० कात्तिक । पर्सा क्षेत्र नं. १ (ख) बाट प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवार विशाल कुमारले घरदैंलो कार्यक्रमलाई निरन्तरता दिएका छन् । बिजुलीको चिम चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार दिएका विशाल कुमारले वीरगंज महानगरपालिकाको विभिन्न वडाहरुमा घरदैंलो कार्यक्रमलाई निरन्तरता दिंदै मत मागिरहेका छन् । मेरो सर्वोपरी नै मतदाता हुनुहुन्छ । म त मतदाताकै सल्लाहमा स्वतन्त्र उम्मेदवार बनेको हु बताउने विशाल कुमार अब पालो युवाको, अब पालो बदलावको नारासहित चुनावी मैदानमा ओर्लिएका हुन् । स्वतन्त्र उम्मेदवारहरुप्रति मतदाताको आकर्षण बढिरहेकोले देश विकासको लागि युवाहरुलाई मतदान गर्नुपर्ने उनले बताए । जनताको सुखदुःखदमा सदैव साथ दिने बताउने विशाल कुमारले विजयी भएमा आफनो क्ष्Fेत्रको विकास गर्ने बताए ।

तपाई सन्तुष्ट हुनुहुन्छ ?

हामीले दर्जनौं वेबसाइट, अनलाइन, न्यूज पोर्टल बनायौं, रि–डिजाइन गरौं । हाम्रा सेवाग्रँहीहरु सन्तुष्ट छन्...

Neelamb

वीरगन्ज, नेपाल मा स्थित एक रचनात्मक वेब डिजाइन र विकास कम्पनी हो। हामी युवा...

Industries We are Expert At

Travel Website Design Our top-notch Travel website designs are so attractive, lively and user-friendly that...
%d bloggers like this: